Saturday, October 18
Shadow

सप्तकोसी नदीमा पानीको बहाव बढदो क्रममा, १९ ढोका खुल्ला

इनरुवा(सुनसरी), २६ साउन । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको बर्षाका कारणले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढदो क्रममा रहेको छ ।
सोमबार राति ८ ०० बजे गरिएको मापन अनुसार अहिले कोसी ब्यारेज भएर १ लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
सप्तकोसी नदीमा बहाव बढदो क्रममा रहेकाले ५२ वटा मुल र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै १९ वटा ढोका खुल्ला गरिएको छ भने खतराको सङकेत स्वरुप रातो बत्ति बालीको उहाँले बताउनुभयो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *