Thursday, October 16
Shadow

यौन/स्वास्थ्य

एक निजि बिद्यालयका शिक्षकले छात्रा बिद्यार्थीलाई अश्लील म्यासेज गरेको खुलासा

एक निजि बिद्यालयका शिक्षकले छात्रा बिद्यार्थीलाई अश्लील म्यासेज गरेको खुलासा

Uncategorized, मुख्य खबर, यौन/स्वास्थ्य
इनरुवा(सुनसरी), ११ असोज । शिक्षकलाई समाजमा गुरुको मान्यता दिने गरेको छ भने शिक्षकलै नै बालबालिकालाई सहि बाटो डोरयाउछ भने बिश्वास रहेको छ । तर कहिले काही एक÷दुई शिक्षकका कारणले शिक्षा पेशालाई समेत बदनाम गर्ने गरेका छन् । त्यस्तै एउटा घट्ना घटेको छ सुनसरी सदरमुकाम इनरुवामा । इनरुवा–३ स्थित स्मल हेभेन ऐकेडमि बिद्यालय कक्षाका १२ कोडिनेटर तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व छात्रा बिद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अङग देखाएको रहस्य सार्वजनीक भएको छ । शिक्षक मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अङग देखाउनुएको कुरा बाहिरिएको छ । शिक्षकले बिद्यार्थीलाई गोप्य अंग देखाएपछि जेनजी युवाको सहयोगमा बिद्यालयमा पुगेका थिए । बिद्यालयमा पुगेर यस बिषयमा बुझदा घटना यर्थात भएको पुष्टि भएपछि जेनजी युवाहरुको समुहले बिहिबार कुटपिट गर्दै आबश्यक कारवाहिका लागि जिल्ला प्रहरी कार्यालय...
अन्ततः मन्त्रीको सूचीबाट डा. मिश्राको नाम काटियो

अन्ततः मन्त्रीको सूचीबाट डा. मिश्राको नाम काटियो

यौन/स्वास्थ्य, समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले काटेकी छन् । आइतबार साँझ डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले उनको विवादास्पद विगत सार्वजनिक भएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन् । सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो । त्यसपछि त्यो फाइल सोमबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा फिर्ता पठाउँदा डा. मिश्राको नाम काटेर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । ‘हिजो राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको फाइलमा डा. संगीता कौशल मिश्राको नाम स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएर आएको थियो । ...